Kath khabar
पुलबाट यातायात आवागमनमा रोक

सुदूरपश्चिम, चैत ८।  कैलालीको चुरे पहाडको फेदको गोदावरी नदी माथिको छ दशक पुरानो पुल अवलोकन गर्नका लागि पुगेका पर्यटक । रङ्गरोगन गरी ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा पनि फहराएर आकर्षक बनाइएको पुलमा सेल्फी लिने र वरिपरीको प्राकृतिक वातावरणको दृश्यवलोकन गर्नेहरुको दैनिक भीड लाग्ने गर्दछ । जीर्ण भएपछि यो पुलबाट यातायात आवागमनमा रोक लगाइएको छ । तस्बिर - सिद्धराज भट्ट

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update