Kath khabar
घर भत्काउँदै

तनहुँ, चैत ८। मुग्लिन–पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा सडक मापदण्डभित्र परेका घर भत्काइँदै । आयोजनासँग मुआब्जा लिएका घरधनीले घर भत्काउन थालेका हुन् । दमौली बजार क्षेत्रमा करिब ७० घर भत्किने आयोजनाले जनाएको छ । तस्बिर - सानेबहादुर नेपाली 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update