Kath khabar
बेतको टोकरी बेच्दै

कञ्चनपुर, चैत ८। शुक्लाफाँटा नगरपालिका–७ का स्थानिय महिला सडक छेउमा बसेर बेतका टोकरी बेच्दै ।  टोकरी बुनेर महिलाले दैनिक रु एक हजार बढी आम्दानी गर्दै आउनुभएको छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update