Kath khabar
एउटै ढुङ्गाबाट बनेको शिव मन्दिर

सुर्खेत, चैत ८। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ लाटिकोइलीमा रहेको ऐतिहासिक शिव मन्दिर  । एउटै ढुङ्गाबाट निर्मित यो मन्दिर १६औँ शताब्दीमा लङ्गर नाथका चेला आत्मानाथले  काँक्रेविहारका पश्चिम पाखामा रहेको एउटा ढुङ्गालाई फुटाइ लाटीकोइली डाँडामा लिई मन्दिर बनाएका किम्वंदन्ती रहेको छ । तस्विर - सुरेश आचार्य

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update