Kath khabar
महायज्ञमा सङ्कलित धान

वालिङ (स्याङ्जा), चैत ८। स्याङ्जाको चापाकोट– ८ स्थित मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकुल पाठशालामा गरिएको महायज्ञबाट सङ्कलन भएको धान । पाठशालाले बर्सेनि धनधान्याञ्चल महायज्ञ गरी धान सङ्कलन गर्दै आइरहेको छ । तस्बिर - तोलाकान्त बगाले

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update