Kath khabar
देवीडाँडामा दृश्यावलोकन स्तम्भ

दमौली (तनहुँ), चैत ८। तनहुँको व्यास नगरपालिका–१० देवीडाँडामा निर्माण गरिएको दृश्यावलोकन स्तम्भ (भ्युटावर) । आन्तरिक पर्यटक आकर्षित गर्न स्थानीय सरकारको लगानीमा यहाँ स्तम्भ बनाइएको हो ।  तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update