Kath khabar
उड्दै गरेका चरा

बेलबारी (मोरङ), चैत ८। कोसी टप्पु आरक्ष क्षेत्रमा देखिएका उड्दै गरेका चरा । विगत वर्षहरुमा जस्तै यो वर्ष पनि रसिया, साइबेरिया लगायतका मुलुकबाट जाडो छल्न नेपाल आएका चरा चैत महिना सुरु भएसँगै स्वदेश फकिएका छन् । तस्बिर - विवेक मिश्र

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update