Kath khabar
उद्योगकी बुढामगर अल्लोलाई घाममा सुकाउँदै

दाङ, चैत ८। दाङको घोराही उपमहानगरपालिका–१३ स्थित सहनसिल दिदीबहिनी अल्ला ेधागो उद्योगमा प्रशोधन गरेको अल्लोलाई घाममा सुकाउँदै उद्योगकी चन्द्रमाया बुढा मगर । तस्विर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update