Kath khabar
ढकमक्क फुलेको आँपको फूल

मलङ्गवा, चैत ८। सर्लाहीको बसबरिया गाउँपालिका–५ मा आँपको बोटमा ढकमक्क फूलेको फूल । यसवर्ष सर्लाहीमा आँपको रुखमा मन्जरी धेरै लागेको छ । तस्बिर  विश्वनाथ ठाकुर

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update