Kath khabar
रोपाइँको चटारो

पथरी (मोरङ) , चैत ९। मोरङ पथरी शनिश्चरे-६ का किसानहरु बिहीबार धानको बिउ (ब्याड)  उखेल्दै । बुधबार पानी परेसँगै किसानलाई धान रोप्न चटारो परेको छ । तस्बिर - गोपाल काफ्ले

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update