Kath khabar
सुपारी खेती

फिक्कल (इलाम), चैत ९। इलामको माई नगरपालिका-९ चिसापानीका किसानले गर्नुभएको  सुपारी खेती । कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी गर्न सकिने भएकाले यहाँका किसान सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । तस्बिर - रामकुमार लिम्बू

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update