Kath khabar
मधेशी आयोगका सदस्य शाह सगरमाथा आधार शिविरमा

सल्लेरी(सोलुखुम्बु), चैत ९। विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा राष्ट्रिय झण्डाका साथमा मधेशी आयोगका सदस्य रेणुदेवी शाह । जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियान लिएर उहाँ सगरमाथा क्षेत्र आइपुग्नु भएको हो  । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update