Kath khabar
हिउँ परेपछि पाथीभरा परिसरबाट देखिएको दृश्य

ताप्लेजुङ, चैत ९। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएकाछन् । तस्बिर - सन्तोष पुर्कुटी

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update