Kath khabar
ढकमक्क बागबानी

सल्लेरी (सोलुखुम्बु), चैत ९। वसन्तयाममा फुलेका फलफुलका फूलहरुले सोलुखुम्बुको सदरमुकाम नजिकैको बागबानी ढकमक्क । जिल्लाको सबैभन्दा ठूलो सरकारी बगैँचा बागबानीमा यतिखेर फुलेका आरुको रङ्गिचङ्गी फूलहरुले कृषि ज्ञान केन्द्र फाम व्यवस्थापन शाखा बागबानी मनमोहक बनेको छ । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update