Kath khabar
राजमार्गमा माछा फालेर विरोध प्रदर्शन

मलङ्गवा, चैत ९। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत शुक्रवार ईश्वरपुर नगरपालिकाको फुलजोर चोकस्थित राजमार्गमै माछा फालेर विरोधमा उत्रेका माछा पालक कृषक । कृषि विद्युुत मिटरलाई औद्योगिकमा लगिएको विरुद्धमा माछा कृषक संघर्ष समिति सर्लाहीले आधाघण्टा राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेको थियो । तस्बिर - विश्वनाथ ठाकुर

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update