Kath khabar
हाईब्रिड मकैमा दाना नलागेपछि

बरहथवा (सर्लाही), चैत १० । हाईब्रिड जातको मकैको घोगामा दाना नलागेपछि खाली घोगा देखाउँदै बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो । बागमती र बरहथवा नगरपालिका क्षेत्रका धेरै क्षेत्रफलमा लगाइएको हाईब्रिड जातको मकैमा दाना लागेको छैन । तस्बिर - सिंगबहादुर थापा

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update