Kath khabar
होली खेल्दै गृहमन्त्री लामिछाने

भरतपुर,चैत ११ । फागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेल्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update