Kath khabar
प्लाइउड उद्योगमा काम गर्दै महिला कामदार

जानकी (बाँके), चैत १४  । बाँकेको जानकी गाउँपालिका ८ इन्द्रपुरमा सञ्चालित मिडलाज इन्डस्ट्रिज प्लाइउड उद्योगमा काम गर्दै महिला कामदार । नेपाली प्लाइउड भारत निर्यात गर्दा गुणस्तर प्रमाण चिन्ह अनिवार्य हुनुपर्ने भन्दै भारतले गरेको अवरोध एकवर्षका लागि हटेपछि यहाँका  प्लाइउड उद्योगले उत्पादन बढाएका छन् ।  तस्बिर - रुपनी जिएम

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update