Kath khabar
वन्यजन्तु उद्दार केन्द्र उद्घाटन

नारायणगढ (चितवन), चैत १४  । चितवन राष्ट्रिय निकुञ्जले भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरेको वन्यजन्तु उद्घार केन्द्रको बुधबार उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ।  तस्बिर - सनद अधिकारी

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update