Kath khabar
मुसुरो दाई गर्दै

दाङ,चैत १४  । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौराका किसान राँगाको सहयोगमा परम्परागत प्रविधिबाट मसुरो दाई गर्दै । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update