Kath khabar
महको व्यापार

म्याग्दी, चैत १५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको भिरबाट निकालिएको मह जङ्गलमै पुगेका ग्राहकलाई बिक्री गरिँदै ।  भिर मह किन्न ग्राहक जङ्गलमै पुग्ने गरेका छन् । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update