Kath khabar

शनिबार काठमाडौँबाट दाहसंस्कार गरी गोरखातर्फ फर्कदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । उनीहरु एकै परिवारका भएको खुलेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update