Kath khabar
तामका गाग्री बनाउँदै रसाइली

दमौली (तनहुँ), चैत १८  । तनहुँको भिमाद नगरपालिका–६ निवासी थर्कबहादुर रसाइली तामाका गाग्री बनाउँदै । उहाँले तामाको भाडा बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update