Kath khabar
हवाहुरी र असिनापानीले मकैबारी क्षति

मलेखु, चैत १८  । चैते हवाहुरी र पानीसँगै परेको असिनाले क्षतिग्रस्त बनेको धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१ रिगाउँको मकैबारी । तस्बिर - शंकर श्रेष्ठ

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update