Kath khabar
ढकमक्क लालीगुराँस

म्याग्दी, चैत १९ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गलको सोमबार  खिचिएको दृश्य  । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update