Kath khabar
नारायणीमा गंगा आरती

भरतपुर, चैत १९ । चितवनको नारायणी नदी किनारमा साेमबार गंगा आरती गरिँदै । यहाँ हरेक दिन साँझको समयमा आरती गरिँदै आएको छ । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update