Kath khabar
च्याउ खेती

भजनी (कैलाली), चैत २० ।  कैलालीको जानकी गाउँपालिकाका किसान एन्जिल चौधरी आफ्नो  फार्ममा उत्पादित च्याउको रेखदेख गर्दै  । चौधरीले व्यावसायिक च्याउ खेती गर्दै आउनुभएको छ । तस्बिर - झलनाथ खनाल

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update