Kath khabar
नयाँ वृन्दावन गौशाला परिसरमा  रहेको गाईको प्रतिमा

सुन्दरहरैँचा (मोरङ), चैत २० । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशाला परिसरमा  रहेको गाईको प्रतिमा । जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि  ३६ फिट ३ इन्च उचाइमा निर्माण गरिएको गाईको प्रतिमा विश्वकै अग्लो रहेको बताइएको छ  । तस्बिर - मणिराम दाहाल 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update