Kath khabar
सिद्द  चमेरे गुफा जाने बाटो

दाङ, चैत २० । दाङको तुलसीपुर  उपमहानगरपालिका –४ मुलकोटस्थित सिद्द  चमेरे गुफा जाने बाटो । मोटर बाटो नभएको र   प्रचारप्रसार अभावका कारण  उक्त गुफा ओझेलमा परेको छ । तस्बिर - नारायणी रजौरे

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update