Kath khabar
गहुँ काट्दै महिला

सिन्धुली, चैत २१ । सिन्धुलीको दुधौली नगरपालिका–३ निपानेमा गहुँ काट्दै महिला कृषक  ।  अहिले किसानलाई गहुा काट्ने चटारो छ । तस्बिर - राधिका बुढाथोकी

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update