Kath khabar
जैविक मल

गोदावरी(कैलाली), चैत २२ । धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीमा सञ्चालित फोहर मैला ब्यवस्थापन केन्द्रमा प्रशोधन गरी थुपारेर राखिएको जैविक मल । सो केन्द्रमा राखिएको ४०/५० क्विन्टल जैबिक मल बिक्रीका लागि तयारी अवस्थामा रहेको जनाइएको छ । तस्बिर - मीन ठकुरी

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update