Kath khabar
पेट्रोलियम पदार्थ अन्वेषण स्थल

सुर्खेत, चैत २२ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण स्थल । ड्रिलिङ सर्वेको कामका लागि ठुला उपकरणहरु आउन थालेपछि यहाँ पेट्रोलियम पदार्थको उत्खनन गर्ने काम धमाधम भइरहेको छ । तस्बिर - सुरेश आचार्य

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update