Kath khabar
कृषकलाई मौरीघार वितरण

त्रिवेणी (रुकुमपश्चिम), चैत २२ । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिममा कृषकलाई गोलासहितको मौरीघार वितरण गरिँदै । कार्यालयले ५० प्रतिशत अनुदानमा ७० कृषकलाई गोलासहितको मौरीघार वितरण गरेको हो । तस्बिर - बलबहादुर ओली

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update