Kath khabar
गौश्वारा वनमा फलेको लोपोन्मुख जनमान्द्रो

गलेश्वर (म्याग्दी), चैत २२ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनमा फलेको लोपोन्मुख जनमान्द्रो । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण चुत्रोको प्रजाती जनमान्द्रो अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । तस्बिर - ध्रुवसागर शर्मा

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update