Kath khabar
लोप हुँदै भकारी

पर्सा (वीरगञ्ज), चैत २२ । पर्साको बिन्ध्यवासिनी गाउँपालिका–५ मा रहेको बाँस र माटाले निर्माण गरिएको भकारी । पछिल्लो समय यस्तो खालको परम्परागत भकारी ग्रामीण क्षेत्रमा पनि लोप हुँदै गएका छन् । विशेषगरी यी भकारीमा अन्नबाली राख्ने गरिन्छ । तस्बिर - हिमाल लम्साल

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update