Kath khabar
राउटे समुदायका बालक

सुर्खेत, चैत २२ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७, साङ्गेतडास्थित कर्णाली किनारमा बसोबास गर्दै आएका राउटे समुदायका बालक काठको सामग्री निर्माण गर्दै । तस्विर - सुरेश आचार्य

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update