Kath khabar
कर्णाली किनारमा राउटे समुदायको बस्ती

सुर्खेत, चैत २२ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७, साङ्गेतडास्थित कर्णाली किनारमा बसोबास गर्दै आइरहेका अल्पसङ्ख्यक राउटे समुदायको बस्ती । तस्बिर - सुरेश आचार्य

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update