Kath khabar
हलेसी गुफा

खोटाङ, चैत २२ । खोटाङको हलेसी महादेव गुफा । हलेसी महादेव  मन्दिरको दर्शन तथा गुफा अवलोकन गर्न आन्तरिक तथा वाह्य मुलुकबाट श्रद्धालु भक्तजन यहाँ आउने गर्छन् । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update