Kath khabar
हलेसी गुफामा ध्यान गर्दै पर्यटक

खोटाङ,चैत २२ । खोटाङको हलेसी महादेव मन्दिर परिसरमा ध्यान गर्दै विदेशी पर्यटक । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र मानिने यस मन्दिरमा नेपाललगायत भारत, भुटान, श्रीलङ्का, चीन, ताइवान र युरोपबाट समेत दर्शन तथा अवलोकन गर्न आउने गर्छन् । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update