Kath khabar
नीजि क्षेत्रसँग महानगरको सम्झौता

भरतपुर,चैत २२ । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेजसँग समझदारी पत्रमा बिहीबार हस्ताक्षर पश्चात तस्बिर लिँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update