Kath khabar
कालीगण्डकीको खोंच

म्याग्दी, चैत २३ । म्याग्दी र मुस्ताङ जिल्लाको सिमाना काभ्रेभिरस्थित कालीगण्डकी नदीले बनाएको खाेंच । धवलागिरि र अन्नपूर्ण हिमालको बीच भागबाट बग्ने कालीगण्डकीले बनाएको खोँचलाई संसारकै गहिरो मानिन्छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update