Kath khabar
सामुदायिक वनमा आगलागी

गलेश्वर (म्याग्दी),चैत २३ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको बगरफाँट सामुदायिक वनमा  भएको आगलागी । गत मङ्गलबार दिउँसोदेखि लागेको आगो निभाउन नसक्दा सयौं हेक्टर जङ्गल सखाप भएको छ । तस्बिर - ध्रुवसागर शर्मा

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update