Kath khabar
कृषिमा आधुनिकरण

गलकोट (बागलुङ), चैत २३ । बागलुङ नगरपालिका–८ सिगानामा मकै छर्न मिनि टेलरको सहायताले खेत जोत्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै गाउँमा गोरु देखिन छोडेका छन् । तस्बिर - खेमराज गौतम

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update