Kath khabar
कानुन तथा मानवअधिकार समितिको बैठक

काठमाडौँ, चैत २३ । प्रतिनिधिसभा अन्तर्गत कानुन तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सहभागी  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरी, शिक्षामन्त्री सुमना श्रेष्ठलगायत । तस्बिर - रत्न श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update