Kath khabar
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्ती

कञ्चनपुर, चैत २४ । शुक्लाफाँट राष्ट्रिय निकुञ्जका हात्तीलाई स्याउला बोकाएर चरन क्षेत्रबाट ल्याउँदै गरेका माउते । निकुञ्जमा पालिएका हात्तीलाई पर्यटक घुमाउने, वन्यजन्तुको अनुगमन गर्ने र आन्तरिक कार्यकालागि प्रयोग गर्ने गरिन्छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update