Kath khabar
सडकमा देखिएको जङ्गली हात्ती

इनरुवा, चैत २४ । वराहक्षेत्र नगरपालिका –३ मा रहेको कालिन्द्र सामुदायिक वनबाट शुक्रबार सुनसरीको पकली–चतरा सडकखण्डको राजमार्ग पार गर्दै जङ्गली हात्ती । तस्बिर - अजितकुमार झा

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update