Kath khabar
रक क्लाइम्बिङ परीक्षण सफल

खोटाङ, चैत २४ । किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दै स्थानीय युवा । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी भीरमा परीक्षण गरिएको रक क्लाइम्बिङ सफल भएको हो । तस्बिर - केदार मगर

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update