Kath khabar
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन

भैरहवा (रुपन्देही), चैत २४ । नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार आयोजित 'लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन'मा प्रतिस्पर्धा गर्दै धावकहरु   ।  तस्बिर - राधेश्याम विश्वकर्मा

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update