Kath khabar
मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल  शिलान्यास

सिन्धुपाल्चोक, चैत २४ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सिन्धुपाल्चोकको मेलम्चीमा निमार्ण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहलको शनिबार शिलान्यास गर्दै । तस्बिर - देवराज सुवेदी

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update