Kath khabar
नागरिकताको आधारमा प्रतिव्यक्ति पाँच पोका नुन

 

काँक्रेबिहार, चैत २५ । मुगुको सदरमुकाममा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसनको शाखाबाट नागरिकताका आधारमा प्रतिव्यक्ति ५ पोका आयोडिन युक्त नुन बिक्री हुँदै । तस्बिर : हेमन्त केसी/रासस

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update